Birendranagar Municipality

सुमधुर साँझमा अर्जुनले गाए दर्जन धेरै गीत (भिडियो)

सेरोफेरो/काठमाडौं
सुमधुर साँझमा अर्जुनले गाए दर्जन धेरै गीत (भिडियो)

८ मंसिर । चर्चित गायक अर्जुम सुनामले आफ्ना दर्जन धेरै गीत गाएका छन् । अर्जुन सुनाम सुमधुर संगितीक साँझ २०७५ मा उनले हजारौं दर्शकमा माझमा आफ्ना चर्चित गीतहरु पस्केका हुन् ।

 

सत्यवती कला केन्द्रको व्यवस्थापनमा राष्ट्यि नाच घरमा संचालीत सुमधुर साँझको उद्घाटन वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले संगीत समाजको दर्पण भएकोले यसले समाजका सवै पक्षहरुलाई गित मार्फत बाहिर ल्याउने गरेको बताए ।

 

२०६० सालबाट गित रेकर्ड गरी बजारमा आएका अर्जुनले चलचित्र, आधुनिक र लोक झयाउरे गरी सयौं गीतहरुमा स्वर दिएका छन् । साथै कार्यक्रममा चर्चित संगीतकार विवि अनुरागी, गायिका टिका पुनले समेत अर्जुनलाई दिएकी थिइन् । 

भिडियो हुर्नुहोस्

२०७५ मंसिर ८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्