९ मंसिर । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी म्याग्दीकी १८ वर्षीया सपना रोका मगर ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी)को प्रभावशाली महिलाको सूचिमा परेकी छन् । बिबिसीले मंगलबार सन् २०२० को १०० प्रभावशाली महिलाको सूचि सार्वजनिक गरेको हो । यो सूचिमा फिनल्याण्डकी प्रधानमन्त्री, अक्सफोर्ड विश्वविश्वद्यालयले…
२५ कार्तिक । विश्वभरि कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्याको आधारमा नेपाल ३४ औं स्थानमा परेको छ । विश्वभर सङ्क्रमितको संख्या पाँच करोड नाघ्दा नेपाल ३४ औं स्थानमा परेको छ । नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख नजिक पुग्न लागेको स्वास्थ्य मन्त्रालयले…
२३ कार्तिक । अमेरिकाको राष्ट्रपतिमा जो बाईडन निर्वाचित भएका छन् । राष्ट्रपति डोनल्ड ट्रम्पलाई हराउँदै जो बाइडन २०२० को अमेरिका राष्ट्रपतिमा बिजयी भएका हुन् । सन् १९०० यता सबैभन्दा बढी मतदान भएको निर्वाचनमा बाइडनले सात करोड ३० लाखभन्दा बढी मत प्राप्त गरेका…
२१ कार्तिक । अमेरिकामा भएको मतगणनामा राष्ट्रपति ट्रम्पलाई पूर्ण उपराष्ट्रपति बाईडनले पछि पारेका छन् । ५० मध्ये ४४ वटा राज्यको नतिजा घोषणा हुँदा बाइडनले २५३ इलेक्टरल मत पाएका छन् भने राष्ट्रपति ट्रम्पले २१४ इलेक्टरल मत प्राप्त गरेका छन्। अमेरिकामा मतगणना जारी रहँदा…
२८ असाेज । एप्पल कम्पनीले आईफोन-१२ सिरिज सार्वजनिक गरेको छ। यस अन्तरगत उसले चार वटा मोडल सार्वजनिक गरेको छ। मंगलबार एक डिजिटल कार्यक्रम गर्दै उसले यी मोडलहरू सार्वजनिक गरेको हो। एप्पलले सार्वजनिक भएका आईफोन-१२ सिरिजका फोनहरू फाईभ जी नेटवर्कयूक्त भएको जनाएको छ। 'हामीले…
२८ असाेज । नेपाल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको सदस्यका रुपमा पुनः निर्वाचित भएको छ । अमेरिकाको न्यूर्योकस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा मंगलबार भएको चुनावमा नेपाल १ सय ५० मतसहित निर्वाचित भएको हो । नेपाल सन् २०२१–२०२३ का लागि पुनःनिर्वाचित भएकाे हाे । सन्…
२३ असोज । यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन…
९ असोज ।सिक्किमका नेपालीभाषी लेखक प्रज्वल पराजुली फ्रान्सको ‘इमिली गुइमेट पुरस्कार २०२०’ का लागि पहिलो छनौटमा परेका छन्। पराजुलीको ‘ल्याण्ड ह्वेयर आइ फ्ली’ को फ्रेन्चमा अनुवादित पुस्तक ‘फ्युइर इट रिभेनियर’ छनोटमा परेको हो। फ्रान्सको एस्टिएर पिचर साहित्य तथा फिल्म एकेडेमीले बिहीबार घोषणा गरेको पत्रकार…
८ असाेज । चुनाव हारे पनि सत्ताबाट शान्तिपूर्ण बहिर्गमन नहुने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीपछि डेमोक्र्याट उम्मेदवार जो बाइडेनले रिपब्लिक उम्मेदवारको अभिव्यक्ति ‘बेतुक’को भएको प्रतिक्रिया दिएका छन्। कोरोना भाइरसको महामारीका कारण संक्रमणलाई फैलन नदिन हुलाकमार्फत मतदान गर्ने तयारी भइरहेका बेला दोस्रो कार्यकालका लागि उठ्ने…
५ असाेज । महिला अधिकारकर्मी तथा सञ्चारकर्मी बन्दना राणा संयुक्त राष्ट्रसङ्घ जनसङ्ख्या कोषको उच्चस्तरीय आयोगमा मनोनीत भएकी छन्। राष्ट्र सङ्घीय महिला विरुद्धको विभेद निरुपण समितिका उपाध्यक्षसमेत रहेकी राणा महिला अधिकारका लागि गठित अन्तर्राष्ट्रिय उच्चस्तरीय आयोगको सदस्यमा मनोनित भएकी हुन्। जनसङ्ख्या र विकासका…