Birendranagar Municipality

समाचार

मुद्दाको बहस–पैरवी भर्चुअल विधिबाट गर्ने सर्वोच्चको निर्णय

मुद्दाको बहस–पैरवी भर्चुअल विधिबाट गर्ने सर्वोच्चको निर्णय

१ जेठ । सर्वोच्च अदालतले मुद्दाको बहस–पैरवी नविनतम सूचना प्रविधिको प्रयोग गरी भर्चुअल विधिबाट सञ्‍चालन गर्ने निर्णय गरेको छ ।   सर्वोच्च अदालतको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषयहरुलाई प्रविधिको प्रयोग गरी निरन्तर सुनुवाई गर्ने निर्णय गरेको हो ।   सर्वोच्च…

कर्णालीमा तीन मन्त्री सपथ नखाँदै बर्खास्त

कर्णालीमा तीन मन्त्री सपथ नखाँदै बर्खास्त

३१ बैशाख । कर्णाली प्रदेश सरकारमा थपिएका तीन मन्त्री सपथ नखाँदै बर्खास्तमा भएका छन् । मुख्यन्त्री महेन्द्रबहादुर शाहीले बुधबार नियुक्त गरेका गोपाल शर्मा, विन्दमान विष्ट र सिता नेपाली सपथ अगावै बर्खास्तमा परेका हुन् ।   मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिने नेपाली काँग्रेसले मन्त्रालय विभाजन…

सुर्खेतमा जेठ १५ सम्म निषेधाज्ञा थप

सुर्खेतमा जेठ १५ सम्म निषेधाज्ञा थप

३१ बैशाख । सुर्खेतमा जारी निषेधाज्ञा २०७८ जेठ १५ गतेसम्म थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेठ १५ गते राति १२ बजेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । यसअघि वैशाख १४ गते राति १२ बजेबाट जारी गरिएको निषेधाज्ञा वैशाख ३१ गते राति…

केपी ओली द्वारा देशको ४३ औं प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण

केपी ओली द्वारा देशको ४३ औं प्रधानमन्त्रीको रुपमा सपथ ग्रहण

३१ बैशाख । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ लिनुभएको छ।   शीतल निवासमा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई प्रधानमन्त्रीको पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।   सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादु पुन, सभामुख अग्नि सापकोटा,…

कर्णालीमा अक्सीजनको अभाव, बेड भएपनि विरामी राख्न कठिन हुन सक्ने अस्पतालको चेतावनी

कर्णालीमा अक्सीजनको अभाव, बेड भएपनि विरामी राख्न कठिन हुन सक्ने अस्पतालको चेतावनी

३१ बैशाख । कोरोना भाईरस दोस्रो लहरको संक्रमण तिव्र रुपमा फैलिरहेको अवस्थामा कर्णालीमा अक्सीजनको चरम अभाव देखा परेको छ । यो संगै कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पतालले बेड भएपनि बिरामी भर्ना लिन कठिन रहेको बताएको छ ।   अस्पतालका निर्देशक डा. डम्मर खड्काले…

सिद्धार्थ बैंक द्वारा कर्णाली विपद् कोषमा १० लाख सहयोग

सिद्धार्थ बैंक द्वारा कर्णाली विपद् कोषमा १० लाख सहयोग

३१ बैशाख । कोरोना रोकथाम तथा नियन्त्रणका लागी सिद्धार्थ बैंक द्वारा कर्णाली प्रदेश सरकारले स्थापना गरेको विपद् व्यवस्थापन कोषको लागी रु १० लाख रुपैया हस्तान्तरण गरेको छ ।   सिद्धार्थ बैंकको तर्फबाट बैंकका म्यानेजर रञ्जन कोइराला र उहाँको टिमले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर…

एमाले अध्यक्ष केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

एमाले अध्यक्ष केपी ओली पुनः प्रधानमन्त्रीमा नियुक्त

३१ बैशाख । नेकपा एमालेका अध्यक्ष एवम् एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मुलुकको ४३औं प्रधानमन्त्रीको रुपमा नियुक्त हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो ।   संविधानको धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दलको…

एमालेका ४ सांसद द्वारा शाहीको पक्षमा मतदान, कर्णालीका मुख्यमन्त्रीको पद जोगियो

एमालेका ४ सांसद द्वारा शाहीको पक्षमा मतदान, कर्णालीका मुख्यमन्त्रीको पद जोगियो

३ बैशाख । एमालेका ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रबहादुर शाही पद जानबाट जोगाएका छन् । ३९ जना सांसद रहेको कर्णाली प्रदेश सभाको विश्वास पाउन मुख्यमन्त्री शाहीलाई २० प्रदेश सभा सदस्यको मत आवश्यक थियो ।   एमालेका चार जना सांसदले पार्टी संसदीय दलको निर्णय विपरीत…

विप्लव समूह र सरकारबिच ३ बुँदे सहमति

विप्लव समूह र सरकारबिच ३ बुँदे सहमति

२० फागुन । विप्लव समूह र सरकार बीच तीन बुँदे सहमति भएको छ । बिहिबार सहमती भएपछि विप्लव समूहले हिंसा छोड्ने भएको हो । सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको…

नेकपा प्रमुख सचेतकबाट देव गुरुङ हटाईए, विशाल भट्टराई बने सचेतक

नेकपा प्रमुख सचेतकबाट देव गुरुङ हटाईए, विशाल भट्टराई बने सचेतक

१४ फागुन । प्रधानमन्त्री तथा विभाजित नेकपाको संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन्। प्रतिनिधिसभा पुनःस्थापनापछि देव गुरुङलाई प्रमुख सचेतकबाट बर्खास्त गरि खोटाङबाट निर्वाचत भट्टराईलाई प्रमुख सचेतक मनोनयन गरिएको हो ।   भट्टराईलाई प्रधानमन्त्री ओलीले आजै संसदीय…