Birendranagar Municipality

जनकथा

सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति, केसीले अनशन तोड्दै

सरकार र डाक्टर केसीबीच ८ बुँदे सहमति, केसीले अनशन तोड्दै

२५ असोज । सरकारले अनशनरत डाक्टर गोविन्द केसीसँग ८ बुँदे सहमति गरेको छ । यो संगै गोविन्द केसीले आईतबार विहान साढे ९ बजे अनशन तोड्ने भएका छन् । चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बस्नुभएका डाक्टर केसीसँग गएराति…

पर्यटनमन्‍त्री भट्टराईलाई कोरोना सङ्क्रमण

पर्यटनमन्‍त्री भट्टराईलाई कोरोना सङ्क्रमण

२४ असोज । पर्यटनमन्त्री योगेश भट्टराईलाई कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । गत सोमबार स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएका भट्टराईलाई सामान्य ज्वरो आएपछि शनिबार परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको उनले सामाजिक संजाल फेसबुक मार्फत जनाएका छन् ।   उनले फेसबुकमा…

कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र मेरो अनुभव

कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र मेरो अनुभव

२ असोज । कोरोना महामारीको लडाईमा कोरोना पोजेटिभ भएर कोरोनासंग लडिरहेको बेला हजारौ मेरा शुभ चिन्तकहरु, आफन्तजनहरु जसले मेरो सुस्वास्थ्यको कामना गर्दै फेसवुक, फोन लगायत अन्य संचार माध्यमबाट शुभकामना सन्देश दिनु भयो सम्पूर्ण महानुभाव प्रति हार्दिक कृतज्ञता सहित धन्यवाद दिन चाहान्छु । कोरोना भन्ने बाहिरबाट हेर्दा…

कामकाजी क्याम्पस चिफ !

कामकाजी क्याम्पस चिफ !

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको निर्माणाधीन केन्द्रीय कार्यालयको प्राङ्गणमा स्वामीको विरुवा रोप्न खाल्डो खन्दै तेजविक्रम बस्नेत । (तस्बिर :सेरोफेरो)   २ भदौ । कोरोना महामारीका कारण हुने कोभिड-१९ ले सबै क्षेत्र प्रभावित छन् । धेरै प्रभावित क्षेत्रमध्ये एक हो शिक्षा । कोरोना संक्रमण…

फेसबुकबाट डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

फेसबुकबाट डाटा चोर्ने २५ एपमाथि गुगलको प्रतिबन्ध

२१ असार । गुगलले आफ्नो प्ले स्टोरबाट विभिन्न २५ एन्ड्रोइड एप हटाएको छ । साइबर सेक्युरिटी कम्पनी एभिनाले फेसबुक प्रयोगकर्ताका लगइन डाटाको चोरीमा उक्त एपहरु संलग्न रहेको खुलासा गरेसँगै गुगलले यस्तो कदम चालेको हो ।   तीमध्ये अधिकांस एप फाइल म्यानेजर, फ्ल्यास लाइट, वालपेपर म्यानेजमेन्ट,…

असार १५ मा राेपाइँको चटारो (फोटोफिचर)

असार १५ मा राेपाइँको चटारो (फोटोफिचर)

१५ असार । आज असार १५ देशभर रोपाई गरेर अनी दही चिउरा खाएर मनाईयो । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाईयो ।   कोरोना कहरका कारण सरकारी तवरबाट विगत वर्ष…

भूतपूर्व नेपाली सेना जो अपाङ्गता भएर पनि व्यवसायमा उदाहरणीय बने

भूतपूर्व नेपाली सेना जो अपाङ्गता भएर पनि व्यवसायमा उदाहरणीय बने

१८ चैत ।  मेरो जन्म वि.स २०११ साल असार २६ गते तातोपानी गाउँपालिका ५ जुम्लामा भएको हो । हाल वीरेन्द्रनगर १० सुर्खेतमा बस्दै आएको छु । करिब २२ वर्ष भयो सुर्खेतमा बस्न थालेको । बुवा भक्तिप्रसाद चौलागांई र आमा रुम्मा चौलागाईको जेठो छोरा…

बिबाहको निम्तो आउदा जन्मदर्ता माग्ने गर्छु-हिरासिंह थापा (भिडियो अन्तरवार्ता)

बिबाहको निम्तो आउदा जन्मदर्ता माग्ने गर्छु-हिरासिंह थापा (भिडियो अन्तरवार्ता)

८ चैत्र । सामाजिक सेवा केन्द्र (सोसेक नेपाल) दैलेखका अध्यक्ष हिरासिंह थापाले जो सुकैले बिबाहको निम्तो दिएपनि जन्मदर्ता माग्ने गरेको बताए । विगत लामो समयदेखि महिला तथा बालबालीकाको क्षेत्रमा काम गरिरहेका थापाले सवैले यसरी नै जन्मदर्ता मागेर बिबाहमा जाने गरेको खण्डमा बालविबाह अन्त्य हुने बताए…

पुरुष नेताले भने- विवाह नगर्नुस् !

पुरुष नेताले भने- विवाह नगर्नुस् !

२०५७ सालमा विवाह भएको हो । अखिल नेपाल महिला संघ रुकुमको अध्यक्ष भएदेखी पार्टीले राजनीतिमा पुर्णकालिन बनायो । संगठन विस्तारको लागि तत्कालिन ४३ गाबिस मध्ये पुर्तिमकांडा बाहेक सबै ठाउँमा पुगें ।    पूर्णकालिन भएपछि पार्टीका नेताहरुले विवाह भनेको तपाई पछाडि पर्नु हो त्यसैले विवाहको…

माननीय देवी वलीको संघर्षको कथा, भैंसी गोठालोदेखि संसद भवनसम्म

माननीय देवी वलीको संघर्षको कथा, भैंसी गोठालोदेखि संसद भवनसम्म

सामान्य जीवन शैली, तार्किक कुरा र मिलनसार व्यवहार देवी वलीका विशेषता हुन । पश्चिम रुकुमकी नेकपाकी नेता वलीले जिल्ला देखि कर्णाली प्रदेशसभासम्म आफ्नो गहकिलो प्रस्तुतीबाटै आफूलाई चिनाएकी छिन् । उनलाई थप चिनाउन सेरोफेरोले बाल्यकाल देखिका संघर्ष र जीवनका भित्री पाटोहरुलाई केलाउने प्रयास गरेको छ…