Birendranagar Municipality

कला

म्युजिक भिडियो ‘बहिनी’ सार्वजनिक

म्युजिक भिडियो ‘बहिनी’ सार्वजनिक

३ कार्तिक । कारुणिक कथाले भरिएको म्युजिक भिडियो बहिनी सार्वजनिक भएको छ । पछिल्लो समयमा चर्चित कलाकार जिबी चिरनको मुख्य अभिनय रहेको उक्त भिडियो नवदुर्गाको अवसरमा सार्वजनिक गरिएको हो ।   आइतबार रिलिज भएको उक्त गीतमा लोकप्रिय गायक हेमन्त कान्छा रसाइलीको स्वर अनि संगीत…

गजल

गजल

झुप्रोबाट अचानक महल बनायो कमिसन खायो उसैले देश सपार्न होइन अब देश खोक्रो बनाउन लायो उसैले ।   जताततै यिनै भ्रष्टहरुको जगजगि छ आजभोली हेर्नुस्अछुतो रहेन अस्पताल डा. के.सि को सपना तुहायो उसैले ।   न क्रान्तिको मर्म र भावना बुझ्यो न सिउँदोको चाहना पूरा भो

प्रज्वल पराजुलीको उपन्यास ‘इमिली गुइमेट पुरस्कार’को छनौट सूचीमा

प्रज्वल पराजुलीको उपन्यास ‘इमिली गुइमेट पुरस्कार’को छनौट सूचीमा

९ असोज ।सिक्किमका नेपालीभाषी लेखक प्रज्वल पराजुली फ्रान्सको ‘इमिली गुइमेट पुरस्कार २०२०’ का लागि पहिलो छनौटमा परेका छन्। पराजुलीको ‘ल्याण्ड ह्वेयर आइ फ्ली’ को फ्रेन्चमा अनुवादित पुस्तक ‘फ्‍युइर इट रिभेनियर’ छनोटमा परेको हो।   फ्रान्सको एस्टिएर पिचर साहित्‍य तथा फिल्म एकेडेमीले बिहीबार घोषणा गरेको पत्रकार…

पवन वलीको ‘धानै कुट्ने ढिकी’ लोकप्रिय बन्दै (भिडियो)

पवन वलीको ‘धानै कुट्ने ढिकी’ लोकप्रिय बन्दै (भिडियो)

२५ भदौ । लोक तथा दोहोरी गायक पवन वलीको भर्खरै मात्र बजार आएको ‘धानै कुट्ने ढिकी’ गितले दर्शक तथा श्रोतहरुको मन जित्न सफल भएको छ । गायक वलीले फरक तथा मौलिक शैलीको नयाँ लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन्।   कर्णाली प्रदेशको सल्यान…

बसन्त थापाको संगीतमा सुनिता र विक्रमको स्वरमा

बसन्त थापाको संगीतमा सुनिता र विक्रमको स्वरमा "आधा माया" सार्वजनिक (भिडियो)

३ साउन । पछिल्लो समयमा निकै चर्चामा रहेकी गायिका सुनिता बुढा क्षेत्री र गायक विक्रम परियारको आवाजमा "आधा माया" सार्वजनिक भएको छ । लोकप्रिय सर्जकहरु प्रलाद सुवेदीको शब्द र बसन्त थापाको संगीतमा निर्माण भएको यो गीत सामाजिक संजाल टिकटकमा समेत रुचाईएको गीत मध्येको एक…

कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड  हुँदैं

कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड हुँदैं

२ साउन । कर्णाली प्रदेशमा पहिलो पटक म्यूजिक अवार्ड हुने भएको छ। कर्णाली कै श्रष्ठा हरुका उकृष्ट प्रतिभालाई सम्मान गर्नका लागि कर्णालीमा पहिलो पटक कर्णाली म्यूजिक अवार्ड २०७७ को आयोजना गरिएको हो ।   कर्णाली कला प्रतिष्ठान नेपालको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो…

टिका पुनको स्वरमा सर्जक रेशम वलीको तीज गीत 'जमिनै थरर' सार्वजनिक (भिडियो)

टिका पुनको स्वरमा सर्जक रेशम वलीको तीज गीत 'जमिनै थरर' सार्वजनिक (भिडियो)

२ साउन । गायक तथा सर्जक रेशम वलीको तीज कोशेली जमिनै थरर सार्वजनिक भएको छ । चर्चित लोक तथा दोहोरी गायिका टिका पुनको स्वरमा रहेको मौलिक तीज गीत सार्वजनिक भएको हो । हजारौं गीतमा स्वर दिएकी टिका पुनका हरेक वर्षका तिज गीतहरु चर्चित हुने…

गायिका भुमिका गिरी र टिका सानुको तीज कोशेली 'बुट्टा भरेको' बजारमा (भिडियो)

गायिका भुमिका गिरी र टिका सानुको तीज कोशेली 'बुट्टा भरेको' बजारमा (भिडियो)

२० असार । पछिल्लो समयको चर्चित गायिका भुमिका गिरी र टिका सानुको तिजको कोशेली 'बुट्टा भरेको' बजार आएको छ ।   तीजको संघारमा दुवैजना लोकप्रिय गायिकाहरुको निकै आशालाग्दो तीज गीत बजारका आएको हो । यतिबेला तीजका गितहरु बजारमा सार्बजनिक भईरहेका छन्, सोही क्रममा भुमिका…

टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक (भिडियो)

टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक (भिडियो)

२३ जेठ । गायिका टिका पुनको रोपाई गीत 'निष्ठुरी बचन' सार्वजनिक भएको छ । चर्चित लोकगायिका पुनले असारे रोपाईमा गाईने मौलिक भाका सार्वजनिक गर्नुभएको हो ।   बरिष्ठ लोकगायक नारायण रायमाझिको लय र शब्द रहेको असारे भाकामा टिका पुनको एकल स्वर रहेको छ ।…

एउटा असन्तुष्टि वक्तव्य

एउटा असन्तुष्टि वक्तव्य

सांकेतिक तस्बिर गुगलबाट विश्वबिद्यालयबाट प्रथम श्रेणीमा स्नातकोत्तर उत्तीर्ण गरेकाएक हुल युवाहरुईपिएस् पास भएको अवसरमाखुसी सेलिब्रेट गरिरहेछन् ।   छोरो शहर बसेर पढ्दै गर्दाबम्बैका गल्लीमा बालेमारबाडीको गाडी पखाल्ने बेलामासधैँ राम राम गर्दै सोच्थेमेरो छोराले कहिल्यै…