फिनल्यान्डको हेल्सिन्की विमानस्थलमा कोरोना संक्रमित यात्रु पत्ता लगाउन तालिमप्राप्त कुकुर। तस्बिर: न्यूयोर्क टाइम्स ८ असाेज । फिनल्यान्डको हेल्सिन्की एयरपोर्टमा जम्मा १० सेकेन्डमै यात्रुहरूको कोरोना परीक्षण हुने भएको छ। रोचक कुरा त, यो परीक्षण गर्न यात्रुको मुखबाट स्वाब झिकिरहनु पर्दैन। तपाईंहरूलाई…
६ भदौ । महात्मा गान्धीको चस्मा २ करोड ५५ लाख भारतीय रुपैयाँमा लिलाम बिक्री भएको छ । बेलायतको लिलामी संस्था इस्ट ब्रिस्टल अक्सन्सले गरेको बढाबढमा गान्धीको चस्मा अमेरिकी नागरिकले किनेका हुन् । यद्धपी इस्ट ब्रिस्टलका एन्ड्रयू स्टोले गान्धीको चस्मा १४ लाख भारुसम्ममा…
२६ साउन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन्। तत्कालै भिडियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा…
२२ साउन । बुधबार राति ८ बजे तनहुँको शुक्लागण्डकी नगरपालिका–२ मसारका कृष्णमाया राना छोरासँग घरको पिँढीमा बसिरहेकी थिइन्। डेढ वर्षीय छोरा नारायण रानाले कट्टुमा पिसाब फेरेपछि कट्टु फेरिदिनका लागि कृष्णमाया घरभित्र पसेर बाहिर निस्कदा नारायणलाई चितुवाले झम्टियो। कृष्णमाया आत्तिइन्,चिच्याइन्। तर केही सीप लागेन। …
तस्बिर: हङकङ ओसन पार्क २६ चैत । यिङ–यिङ र ले–ले बीच सम्भोग नभएको लगभग दस वर्ष नाघेको थियो। आफ्नो प्राकृतिक बासस्थानबाट टाढिएपछि मनमा संसर्गको हरक नै आउन छाडेको हो कि! वा, यो पनि हुनसक्छ, मनमा हरक जागे पनि दिनरात पछ्याइरहने सयौं…
२६ चैत । चैत्र शुक्ल पूर्णिमाको राति मङ्गलबार आकाशमा देखिएको चन्द्रमाको फरक रङ खगोल एवं ज्योतिष शास्त्रको अध्ययनका लागि दुर्लभ घटना सावित भएको छ । शनि, वृहस्पति र मङ्गल एकै राशि अर्थात् मकरमा आइपुगेकाले यस्तो देखिएको हुनसक्ने विज्ञहरुको भनाइ छ । गए राति…
संसारको सबैभन्दा महंगो चिजको कुरा गर्दा सायद हीरा, प्लाटिनम आदि भन्नुहोला । तर यो दुनियाँमा हीरा तथा प्लाटिनमभन्दा कैयन गुणा धेरै महंगो एउटा वस्तु छ, जुन यति दुर्लभ हुन्छ कि एक ग्रामकै मूल्य सयौँ खर्ब रुपैयाँ पर्दछ । अर्थात् संसारको सबैभन्दा महंगो…
एउटा बच्चा आफ्ना आमाबाबुको मृत्यु भएको चार बर्षपछि जन्मिएला ? यसो भन्दा पत्यार नलाग्न सक्छ । तर यो चीनको सत्य घटना हो । चिनीयाँ मिडियाका अनुसार बच्चा जन्मिदा आमाबाबुको एउटा सडक दुर्घटनामा मृत्यु भइसकेको थियो । सन् २०१३ मा मृत्यु भएका ती दम्पत्तीले…
२५ जेठ। मोबाइल बिना जीवन असम्भब सोच्छौं हामी । हुनपनि मोवाइलले दैनिक जीवनका धेरै काम सजिलो बनाइदिएको छ । तर खतरा पनि उत्तिकै उत्पन्न गरेको छ । हालै भारतको मुम्बईमा रहेको एक रेस्टुराँमा एक व्यक्तिको शर्टको खल्तीमा रहेको मोबाइल…
३ जेठ । रुसकी एकाटेरिना लिजिना संसारकै अग्ली मोडेल बनेकी छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले हालसालै मात्र उक्त मान्यता दिएको हो । लिजिनाको उचाई ६ फिट ८.७७ इन्च रहेको छ । उनको देब्रे खुट्टा ५२.२ र दाहिने खुट्टा ५२ इन्च छ ।…