Birendranagar Municipality

पर्यटन

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९२ प्रतिशत पुरा (फोटो फिचर)

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम ९२ प्रतिशत पुरा (फोटो फिचर)

२६ भदौ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक संरचना निर्माण लगभग सकिएको छ। अब विमानस्थलमा बत्ती, उपकरण जडानलगायत केही प्राविधिक काम मात्रै बाँकी छ। हालको अवधिमा विमानस्थलको ९२ प्रतिशत भौतिक प्रगति र वित्तीय प्रगति ६३ प्रतिशत…

सांसदसँग सुझाव लिदै पर्यटन मन्त्री भट्टराई

सांसदसँग सुझाव लिदै पर्यटन मन्त्री भट्टराई

वैशाख १८, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन क्षेत्रको विकास र समृद्धिका लागि आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति तथा कार्यक्रम तथा बजेटमा मन्त्रालयका तर्फवाट प्रस्तुत गर्ने योजना तथा कार्यक्रमका सम्बन्धमा विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्ने संघीय सांसदहरुसँग सुझाव लिनु…

उपल्लो थलो: नेपाली समाज चियाउने आँखीझ्याल

उपल्लो थलो: नेपाली समाज चियाउने आँखीझ्याल

लेख्छु भनेर पढेकै थिइन । पढेपछि नलेखी बस्न मनै मानेन । ‘कोरोनाबन्दी’का बेला ३० मार्चको बिहानै मोहन मैनाली दाईको फेसबुक स्टाटस आयो– ‘उपल्लो थलो पढ्न चाहनेले इमेलमा सम्पर्क राख्नु ।’ भाषा ठ्याक्कै नभएपनि आशय यही थियो । मोहन मैनाली मैले नपढीकनै चर्चित भएको…

कर्णाली चिनाउन डकुमेन्ट्री बनाईंदै

कर्णाली चिनाउन डकुमेन्ट्री बनाईंदै

२९ फागुन । कर्णाली प्रदेशका धार्मिक स्थल, पर्यटकीय क्षेत्र, संस्कृति, जीवनशैली, रहन सहन आदी समेटेर निर्माण गरिएको डकुमेन्ट्रीको सर्ट भिडियो सार्वजनिक गरिएको छ ।   निर्माता पन्चदेव भट्टले केही समयमै पूरा भिडियो सार्वजनिक गर्ने सेरोफेरोलाई जानकारी दिए । उनले भने, डेढ बर्ष पहिलेदेखिनै उक्त…

अस्ट्रेलियामा भ्रमण वर्षको भव्य शुभारम्भ, गलत प्रचार गरियो : मन्त्री भट्टराई

अस्ट्रेलियामा भ्रमण वर्षको भव्य शुभारम्भ, गलत प्रचार गरियो : मन्त्री भट्टराई

२२ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले अस्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ भव्यरुपमा गरिएको बताउनु भएको छ ।   आफ्नो फेसबुकमार्फत मन्त्री भट्टराईले नेपाली राजदूतावासको आयोजना तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) लगायतका सङ्घ र संस्थाको सहयोगमा न्यु साउथ…

नेपाल भ्रमण वर्ष २०२० मा कर्णाली प्रदेशको नारा 'यसपाली, घुमौ कर्णाली'

नेपाल भ्रमण वर्ष २०२० मा कर्णाली प्रदेशको नारा 'यसपाली, घुमौ कर्णाली'

१६ पुस । नेपाल भ्रमण वर्ष २०२० को आज औपचारिक उद्घाटन गरिएको छ । संघिय राजधानी काठमाडौं सहित सवै प्रदेशमा भम्रण वर्षको उद्घाटन गरिएको छ । यसै विच कर्णाली प्रदेश सरकारले "यसपाली, घुमौ कर्णाली" भन्ने नारा अगाडी सारेको छ । नेपाल भ्रमण वर्ष २०२०…

 आर्थिक समृद्धिको आधार “नेपाल भ्रमण वर्ष २०२०”-सम्पादकीय

आर्थिक समृद्धिको आधार “नेपाल भ्रमण वर्ष २०२०”-सम्पादकीय

पर्यटनलाई हरेक देशहरुले आर्थिक विकासको मुख्य आधारको रुपमा मानेका छन् । नेपालले विभिन्न समयमा नेपाल भ्रमण वर्षको घोषणा गरी पर्यटनलाई आर्थिक विकासको महत्वपुर्ण स्रोतको रुपमा अंगिकार गरेको छ । नेपालले सन् १९९९ र २०११ मा नेपाल भ्रमण वर्षको घोषणा गरी आन्तरिक तथा बाह्य पर्यटकहरुलाई…

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विभिन्न देशका पर्यटन मन्त्री उपस्थित

नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन समारोहमा विभिन्न देशका पर्यटन मन्त्री उपस्थित

१५ पुस । पर्यटन वर्ष २०२० को उद्घाटन समारोहका लागी विदेशी पाहुनाहरुको आउने क्रम जारी छ । यसै विच पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण २०२० को उदघाटन् समारोहमा सहभागी हुन आउनु भएका बिभिन्न देशका पर्यटन मन्त्रीहरुलाई काठमाडौंमा स्वागत गर्नुभएको छ । पर्यटन…

औधोगिक, कृषि तथा पर्यटन महोत्सव २०७६ वीरेन्द्रनगरमा शुरु

औधोगिक, कृषि तथा पर्यटन महोत्सव २०७६ वीरेन्द्रनगरमा शुरु

२०७६ पुस ४ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रवारदेखि प्रथम राष्ट्रिय औधौगिक व्यापार, कृषि, नविनतम प्रविधि प्रदर्शनी एवं पर्यटन महोत्सव शुरु भएको छ ।   नेपाल घरेलुु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशको मुख्य आयोजना र जिल्ला तथा विभिन्न पालिका स्तरीय शाखाहरुको सहआयोजनामा…

घुम्नैपर्ने देशमा नेपाल पहिलो

घुम्नैपर्ने देशमा नेपाल पहिलो

तस्बिर: फोर्ब्स १ पौष । “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोर्ब्सले लेखेको छ ।   “अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं…