फाईल तस्विर २९ भदौ । राष्ट्रिय बाल दिवस २०७७ को अवसरमा प्रधानमन्त्री केपी शर्मा आलीले शुभकामना सन्देश व्यक्त गरेका छन् । सन्देशमा प्रधानमन्त्री ओलीले अभिभावकहरुमा अपिल गर्दे भनेका छन् – "बालबालिका कागजका त्यस्ता खाली पाना हुन्, जहाँ जे लेख्यो त्यही पहिलो अक्षर…
फाईल तस्विर २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना महामारीको विषम परिस्थितिमा बालबालिकाको भविष्य अनिश्चित भएको प्रति चासो व्यक्त गरेकी छन् । राष्ट्रिय बाल दिवस २०७७ का अवसरमा आज एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले सुनिश्चित गर्न सरोकारवाला सबैलाई आग्रह गरेकी छन् । …
२५ भदौ । सरकारले अनलाइन कक्षाको शुल्क लिन निजी विद्यालयहरूलाई अनुमति दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रस्तरीय निर्णयबाट शुल्क लिन पाउने व्यवस्था गरेका हुन् । विद्यार्थी सिकाई सहजीकरण निर्देशिका बमोजिम निजी विद्यालयहरूले स्थानीय तहले स्वीकृत गरेको शुल्क लिन…
१९ भदौ । सरकारले विद्यालय शिक्षामा वैकल्पिक पद्धतिबाट हुने शिक्षण सिकाईलाई मान्यता दिन क्रेडिट गणना गर्ने निर्णय गरेको छ। शुक्रबार भर्चुअल माध्यमबाट आयोजना गरिएको पत्रकार सम्मेलनमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले वैकल्पिक शिक्षालाई कोभिड १९ को संक्रमण अवधिभर मूल प्रणालीको रुपमा…
१ भदौ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सोमबार सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिए । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित…
२६ साउन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा एक महिलाले ५ किलो ५० ग्राम तौलको बच्चालाई जन्म दिएकी छन्। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ शिखरपानीकी ३० वर्षीया सिता लोप्चन डिम्डुङ आइतबार स्वास्थ्य जाँचका लागि अस्पताल आइपुगेकी थिइन्। तत्कालै भिडियो एक्स-रे गर्दा बच्चाको तौल साढे ४ किलोभन्दा…
२९ जेठ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नलिने मन्त्रिपरिषदले निर्णय गरेको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको हो । शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा…
१५ जेठ, सुर्खेत । दैलेख जिल्लामा ८ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । योसँगै कर्णाली प्रदेशमा कोराना संक्रमितको संख्या ४६ पुगेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश अस्पताल सुर्खेतको प्रयोगशालामा गरिएको परीक्षणबाट बिहिबार दैलेखका ८ जनामा कोरोना पुष्टि भएको हो ।…
४ जेठ । धुलिखेल अस्पतालमा कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको १२ दिने शिशुसहित परिवारका चार जना सदस्यलाई धुलिखेल अस्पतालको आइसोलेसनमा राखिएको छ। मृतकका श्रीमान, आमा र बहिनी लाई समेत आइसोलेसनमा राखिएको छ। उनीहरू सबैको पिसिआर परीक्षणको लागि स्वाब संकलन गरिएको अस्पतालका प्रवक्ता…
१३ वैशाख । अनेरास्ववियूले शिक्षामन्त्री गिरिराजमणि पोख्रेललाई भेटी ध्यानाक्रर्षण गरेको छ । लकडाउनका कारणले अस्तब्यस्त अवस्थामा रहेको शिक्षा क्षेत्रका सम्वन्धमा अनेरास्ववियूले विभिन्न माग राख्दै ध्यानाकर्षण गरेको हो । संक्रमणको फैलावटलाई मध्यनजर गरेर रेड जोन, एलो जोन र ग्रीन जोन तोकेर लकडाउन खुकुलो बनाउने तर…