२३ माघ । ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले शुक्रबार काठमाडौंको नारायणहिटी अगाडी बृहत व्रदर्शन गरेको छ । सभामा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर ‘थापा’ बादल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ । सभामा प्रधानमन्त्री ओलीले…
तस्बिर: प्रधानमन्त्रीको निजी सचिवालय २६ कार्तिक । प्रधानमन्त्री केपी ओलीले चीनसँग जोडिएको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्गको अवलोकन गर्नुभएको छ । बुधबार दिनभर संखुवासभामा प्रधानमन्त्रीले अरुण तेश्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको…
३० भदौ । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भदौ २५ देखि २९ सम्म दैलेख जिल्ला भ्रमण गरिन् । कोरोना कहरकै बेला भएपनि उनले किसानहरुलाई उत्प्रेरित गर्न उक्त भ्रमण गरेको बताइन् । भ्रमणका बेला उनले…
१ भदौ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सोमबारदेखि भदौ ५ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ । यसको प्रभाव वीरेन्द्रनगरमा पुर्णरुपमा परेको छ । छिटफुट बाहेक मानिसहरु बाटोमा देखिदैनन् । अत्यावसेक सेवाका बाहेक सवारी साधनहरु पनि गुडेका छैनन् । वीरेन्द्रनगर…
१५ असार । आज असार १५ देशभर रोपाई गरेर अनी दही चिउरा खाएर मनाईयो । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नाराका साथ १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाईयो । कोरोना कहरका कारण सरकारी तवरबाट विगत वर्ष…
२५ असार । आर्थिक बर्षको अन्त्य अर्थात् असारमा हुने विकासलाई 'असारे विकास' भनिन्छ । असारे विकास भ्रष्टाचार, बेथिति र अनियमितताको ज्वलन्त उदाहरण हो । सबैलाई थाहा छ-असारमा विकास संभव छैन । यद्धपी सबै विकासे काम असारमा हुन्छ । हामी सबैको घर अगाडीका…
२६ जेठ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा आईतवार सम्पन्न भएको छ । रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाईएको हो । रथ जावलाखेल ल्याएको चौथो दिनमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत विशिष्ठ व्यक्तिहरुका माझ भोटो देखाएर जात्रा मनाइएको हो ।
२६ वैशाख । बर्दियाको डल्लामा रहेको थारु होमस्टे मार्फत समुदायहरु आत्मनिर्भर बन्दै गएका छन् । यो क्षेत्रमा बार्दिया राष्ट्रिय निकुञ्जका जनावरका कारण खेतीबाली पनि नहुने र यहाँका समुदायहरु रोजगारीको लागी बाहिर जानु पर्ने बाध्यता रहेकोले होम स्टे संचालन गर्नु परेको डाल्ला होम स्टे संचालक समितिका अध्यक्ष…
६ बैशाख । स्वर्गकी अप्सरा राराको उपनाम हो । तत्कालिन राजा महेन्द्रले रारा घुम्न गएका बेला दिएको उपमा हो यो । हुनत राराले अहिले पनि सबैको मन नलोभ्याउने होइन । तर 'माल पाएर चाल नपाएजस्तो' रारा तालको उचित व्यवस्थापन गर्न नसक्दा एकातिर पर्यटकहरुले सास्ती…
२१ चैत्र । नेपाल बार एशोसिएशनको निर्वाचनमा बामपन्थी कानुन व्यवसायीहरुले बाजी मारेका छन् । कुल २५ पदमा २२ पद बामपन्थीको पोल्टामा परेको छ । लोकतान्त्रीक समुहवाट प्रदेश नं. ५ को उपाध्यक्षमा सुनिलकुमार श्रेष्ठ, महासचिवमा लिलामणि पौडल र मधेसी खुल्ला सदस्यमा मनोज कुमार चौधरी…