Birendranagar Municipality

मध्यपश्चिमाञ्चल विश्वविद्यालय विधि अनुसार नै चलेको छ : उपकुलपति कोइराला

मध्यपश्चिमाञ्चल विश्वविद्यालय विधि अनुसार नै चलेको छ : उपकुलपति कोइराला

सेरोफेरो

२० साउन । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा देखिएका समस्या र समाधानका उपाय लगायत विश्वविद्यालयकाे समग्र शैक्षिक तथा प्रशासनिक विषयमा सेरोफेरोका लागि उपकुलपति प्रा.डा उपेन्द्र कुमार कोइरालासंग गणेश वलीले लिएको अन्तर्वार्ता ।

 

यो अन्तरवार्ता बुलबुले एफ एम १०३.४ मेगाहर्ज सुर्खेत, रेडियो धुर्वतारा सामुदायिक एफ एम ८९.८ मेगाहर्ज दैलेख र रेडियो राप्ति १०४.८ मेगाहर्ज सल्यानवाट शुक्रबार बिहान ७ः३० देखि ८ः०० बजे सम्म कार्यक्रम हाम्रो सरोकारमा प्रशारण भएको छ ।


अन्तर्वार्ता सुन्नुहोस् । 

२०७४ साउन २० मा प्रकाशित

प्रतिकृया दिनुहोस्