१९ पुस । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १८ गते अस्थायी राजधानी तोक्ने सम्वन्धमा प्रकाशित समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।
कार्यालयका प्रबक्ता एवं सहसचिव हरि प्रसाद पन्थी द्धारा हस्ताक्षरीत विज्ञप्तिमा "नेपालको संविधान २०७२ को धारा २८८ को उपधारा (३) बमोजिम प्रदेशको कार्यसंचालन गर्ने स्थान तोक्ने सम्वन्धमा हाल सम्म कुनै निर्णय नभएको व्यहोरा जानकारी गराउदै यस सम्वन्धमा भ्रममा नपर्न यो प्रेस विज्ञप्ति जारी गरिएको भनिएको छ ।"
प्रेस विज्ञप्तिको पूर्णपाठ सहित
प्रतिकृया दिनुहोस्