३ माघ । सरकारले सात प्रदेशको प्रदेश प्रमुखको टुङ्गो लगाएको छ । मन्त्रिपरिषद्को बुधबारको बसेको बैठकले प्रदेश प्रमुखहरु तोकेको हो ।
प्रदेश १ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, ६ मा दुर्गाकेशर खनाल र ७ मा मोहनराज मल्ललाई प्रदेश प्रमुख नियुक्त गरिएको छ । सरकारले प्रदेश प्रमुख मा भागबण्डा गरेको छ ।
जसमा मधेसवादी दुइ दललाइ २ वटा र काँग्रेसले ५ वटा सिफारिस गरेको हो । प्रदेश प्रमुखमा वामगठबन्धनको तर्फवाट भने कोही परेका छैनन् ।
प्रतिकृया दिनुहोस्