९ माघ । माओवादी केन्द्रले रामबहादुर थापा र दीनानाथ शर्मासहित १३ जनालाई राष्ट्रिय सभाको निर्वाचनमा उमेदवार बनाउने भएको छ ।
केन्द्रका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले उमेदवार चयन गरेको हो । बादल प्रदेश ३ बाट खुला सदस्य तथा पूर्वमन्त्री शर्मा प्रदेश ४ बाट खुला सदस्यको उम्मेदवार बनेका छन् ।
सूची हेर्नुहोस् :
प्रदेश १
विना पोखरेल, महिला सदस्य
प्रदेश २
शशीकला दाहाल, महिला सदस्य
प्रदेश ३
रामबहादुर थापा बादल, खुला सदस्य
गंगा पराजुली, महिला सदस्य
प्रदेश ४
दीनानाथ शर्मा, खुला सदस्य
खिमकुमार विक, दलित सदस्य
प्रदेश ५
राजकुमार कुँवर, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
चन्द्रबहादुर खड्का, खुला सदस्य
प्रदेश ६
जीवन बुढा, अल्पसंख्यक तथा अपाङ्ग सदस्य
युटुल लामा, महिला
कालीबहादुर मल्ल, खुला सदस्य
प्रदेश ७
लालीराम लोहार, दलित सदस्य
हरिराम चौधरी, खुला सदस्य
प्रतिकृया दिनुहोस्