Birendranagar Municipality

प्रधान न्यायाधीश कार्की अदातलमा

२४ बैशाख, काठमाडौं– प्रधान न्यायाधीश सुशीला कार्की सर्वोच्च अदालत फर्केकी छन् । कार्की आइतबार बिहान साढे नौ बजे नै अदालत पुगी नियमित काममा लागेकी हुन् ।

 

महाअभियोग प्रस्ताव अघि नबढाउन शुक्रबार सर्वोच्च अदालतले सरकार र संसदको नाममा अन्तरिम अदेश दिनासाथ उनी अदालत पुगेर हाजिर गरेकी थिइन् ।

 

तर, कार्यबाहक प्रधान न्यायाधीश समेत रहेका सर्वोच्चका वरिष्ठ न्यायाधीश गोपाल पराजुली भने आइतबार बिदामा बसेका छन् ।

२०७४ बैशाख २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्