Birendranagar Municipality

काँग्रेसका जीवन शाही बने संसदीय दलको नेता

सेरोफेरो/सुर्खेत
काँग्रेसका जीवन शाही बने संसदीय दलको नेता

२६ माघ । नेपाली काँग्रेसले प्रदेश ६ मा जीवनबहादुर शाहीलाई संसदीय दलको नेता चुनेको छ । प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित हुनेमा शाही एक्ला उमेदवार हुन् ।

 

हुम्ला प्रदेश ख बाट निर्वाचित शाही पूर्वमन्त्री समेत हुन ।

२०७४ माघ २६ मा प्रकाशित

प्रतिकृया दिनुहोस्