Birendranagar Municipality

यी हुन् एमालेबाट प्रतिनिधिसभामा जाने ४१ समानुपातिक सांसद

सेरोफेरो
यी हुन् एमालेबाट प्रतिनिधिसभामा जाने ४१ समानुपातिक सांसद

२८ माघ । नेकपा एमालेले प्रतिनिधिसभातर्फको समानुपातिक सूची टुंगो लगाएको छ। आइतबार धुम्बाराहीस्थित मुख्यालयमा बसेको स्थायी कमिटीको बैठकले ३७ महिला र ४ पुरुष सहित ४१ सांसदको नाम टुंगो लगाएको हो।

 

एमालेको सूचीमा पहिलो नम्बरमा खसआर्यतर्फ पुरुषमा मुकुन्द न्यौपाने छन् भने ४१ औं नम्बरमा मुस्लिम महिलातर्फ समिना हुसेनको नाम छ।

 

सूची हेर्नुहोस् :

१. मुकुन्द न्यौपाने (खसआर्य/पुरुष)

२. विजय सुब्बा (आदिवासी जनजाति/पुरुष)

३. मोहन बानियाँ (पिछडिएको क्षेत्र/पुरुष)

४. मोतीलाल दुगड (मधेसी/पुरुष)

५. थममाया थापा (आदिवासी जनजाति/महिला)

६. डा. शिवमाया तुम्वाहाम्फे (आदिवासी जनजाति÷महिला)

७. सुजिता शाक्य (आदिवासी जनजाति/महिला)

८. रामकुमारी झाँक्री (आदिवासी जनजाति/महिला)

९. बिना श्रेष्ठ (आदिवासी जनजाति/महिला)

१०. कु. तुल्सी थापा (आदिवासी जनजाति/महिला)

११. नविना लामा (आदिवासी जनजाति/महिला)

१२. शान्तिमाया तामाङ पाख्रिन (आदिवासी जनजाति/महिला)

१३. कुमारी मेचे (आदिवासी जनजाति/महिला)

१४. बिनादेवी बुढाथोकी मगर (आदिवासी जनजाति/महिला)

१५. राधाकुमारी ज्ञवाली (खसआर्य/महिला)

१६. बिन्दा पाण्डे (खसआर्य/महिला)

१७. गोमा देवकोटा (खसआर्य/महिला)

१८. कल्याणी कुमारी खड्का (खसआर्य/महिला)

१९. निरुदेवी पाल (खसआर्य/महिला)

२०. मनकुमारी जिसी (खसआर्य/महिला)

२१. मायादेवी न्यौपाने (खसआर्य/महिला)

२२. विष्णु शर्मा (खसआर्य/महिला)

२३. सरिता न्यौपाने (खसआर्य/महिला)

२४. मैनाकुमारी भण्डारी (खसआर्य/महिला)

२५. तीर्था गौतम (खसआर्य/महिला)

२६. शान्ता चौधरी (थारु/महिला)

२७. लक्ष्मीकुमारी चौधरी (थारु/महिला)

२८. गंगा चौधरी (सत्गौवा) (थारु/महिला)

२९. निरादेवी जैरु (दलित/महिला)

३०. विमला विश्वकर्मा (दलित/महिला)

३१. विमला विक (दलित/महिला)

३२. पार्वतीकुमारी विसुंखे (दलित/महिला)

३३. सानु शिवा (दलित/महिला)

३४. आशाकुमारी विक (दलित/महिला)

३५. जुलीकुमारी महतो (मधेसी/महिला)

३६.  डा. पुष्पा कुमारी कर्ण कायस्त (मधेसी/महिला)

३७. सरलाकुमारी यादव (मधेसी/महिला)

३८. रेखाकुमारी झा (मधेसी/महिला)

३९. सरिताकुमारी गिरी (मधेसी/महिला)

४०. कालिला खान (मुस्लिम/महिला)

४१. समिना हुसेन  (मुस्लिम/महिला)

२०७४ माघ २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्