Birendranagar Municipality

निजिक्षेत्र संगै सरकार अघि बढ्छ : आर्थिक मामिला मन्त्री (भिडियो हेर्नुहोस्)

सेरोफेरो
निजिक्षेत्र संगै सरकार अघि बढ्छ : आर्थिक मामिला मन्त्री (भिडियो हेर्नुहोस्)

१९ फागुन । कर्णाली प्रदेशको विकासको लागी सरकार निजिक्षेत्रलाइ संग संगै लियर अघि बढ्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । प्रदेशको सम्भावना र चुनौतीहरु बराबर भएकाले लगानीको वातावरण सृजना गरी यो क्षेत्रको गरिवी र अभावलाइ सदाका लागि अन्त्य गर्न सकिने उनको भनाइ छ ।

 

उनले युवाहरुलाइ प्रदेशमा विभिन्न कामका अवसरहरु समेत सृजना गरी युवा पलायन रोक्ने समेत प्रतिवद्धता व्यक्त गरे । कर्णाली प्रदेशमा जलविद्युतको अपार सम्भावन भएकोले जलविद्युतमा लगानीको उपयुक्त वातावरण बनाइ समृद्ध प्रदेश बनाउन लाग्ने समेत बताए ।

 

खोला झोलामा राखेर जनतालाइ अध्यारोमा राख्ने विरुद्ध प्रदेश सरकार खरो उत्रने समेत जनाए ।


हेर्नुहोस् आर्थिक मामिला तथा योजना मन्त्री संगको कुराकानी (भिडियो)

 

२०७४ फागुन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्