Birendranagar Municipality

ज्योति मगरको उखरमाउलो बैंश (भिडियो)

सेरोफेरो
ज्योति मगरको उखरमाउलो बैंश (भिडियो)

१९ फागुन । ज्योति मगरले आफ्नो साँगितिक यात्रालाई अविराम अघि बढाउने बताएकी छन् । सेरोफेरोसंगको कुराकानीमा उनले ग्ल्यामरलाई सुन्दरताको पर्यायको रुपमा पनि अर्थ्याएकी छन् ।

 

उनले भनिन्, 'मैले लगाउने लुगाले मलाई सहज नै भएको छ । मेरा दर्शकहरुले पनि सहज नै महसुस गर्नुभएको छ । तर कसैलाई यसमा समस्या छ भने त्यो उहाँहरुको समस्या हो मेरो होइन ।'


विवाहको प्रसंगमा उनले भनिन्, 'अरुको खाता र एटिएमबाटै काम चलाएको छु ।'


भिडियो हेर्नुहोस् ।

२०७४ फागुन १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस्