Birendranagar Municipality

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४९ पुग्यो

सेरोफेरो

२८ फागुन । सोमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४९ पुगेको छ । यूएस बंगलाको विमान ढाकाबाट काठमाडौंको लागी उडेको थियो ।

 

दुर्घटना स्थलमा ४९ जनाको मृत्यु भएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार ७१ जना यात्रु मध्ये २१ जना घाइतेको उपचार भइरहेको छ भने एक जना बेपत्ता भएका छन् ।

 

घाइतेहरुको केएमसी, नर्भिक लगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

२०७४ फागुन २८ मा प्रकाशित

प्रतिकृया दिनुहोस्