Birendranagar Municipality

फाइनलका लागि छानिए चार जना

सेरोफेरो/सुर्खेत
फाइनलका लागि छानिए चार जना

१७ चैत । ६ प्रदेश आइडलको फाइनलमा ४ जना छानौट भएका छन् । सेमिफाइनलमा भाग लिएका ७ जना मध्ये निर्णायक मण्डल र लाइभ भोटिङको आधारमा उनीहरु छानिएका हुन् । 

 

फाइनलमा भाग लिन पाउनेमा महेन्द्र विक, हिक्मत शाही, पेमा सन्दुक लामा र खाँडजी परियार रहेका छन् ।

 

६ प्रदेश आइडलको फाइनल यही चैत ३० गते राजधानी वीरेन्द्रनगरमा हुने सिङ्गारो म्युजिक प्रालिका प्रवन्ध निर्देशक विशाल ढकालले जानकारी दिए ।

२०७४ चैत १७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्