२१ चैत्र । नेपालको ठुलो विमान सेवा प्रदायक कम्पनी बुद्ध एयरले काठमाडौ देखि सुर्खेतसम्म परिक्षण उडान गरेको छ । बुधवार विहान करिव ९ः४० बजे बुद्ध एयरको 9N-AIN ४७ सिट क्षमताको विमान काठमाडौ वाट कर्णाली प्रदेशको राजधानी सुर्खेतमा परिक्षण उडान गरेको छ । क्याप्टेन रञ्जनकुमार शर्मा र एजि शेर्पाले जहाजको परिक्षण उडान गरेका हुन् ।
यसरी गरियो परिक्षण उडान भिडियो हेर्नुहोस्
प्रतिकृया दिनुहोस्