Birendranagar Municipality

आन्दोलित विद्यार्थीले यसरी तोडफोड गरे मन्त्रीको गाडी (भिडियो)

सेरोफेरो
आन्दोलित विद्यार्थीले यसरी तोडफोड गरे मन्त्रीको गाडी (भिडियो)

२१ चैत्र । मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा संचालन भएको आन्दोलनले उग्र रुप लिएको छ ।

 

बुधवार विहान केन्द्रीय क्याम्पस अगाडि सडकमा आन्दोलनरत विद्यार्थीले कर्णाली प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री खड्कबहादुर खत्रीको गाडी तोडफोड गरेका थिए ।

 

तोडफोडबाट बा २ झ १५६६ नम्वरको गाडीको अगाडिको सिसा फुटेको छ । उक्त समय गाडीमा मन्त्री खत्री नभई प्रदेश सभा सदस्य धर्मराज रेग्मी चढेका थिए ।

२०७४ चैत्र २१ मा प्रकाशित

प्रतिकृया दिनुहोस्