Birendranagar Municipality

जीप दुर्घटनामा पाँच घाइते

जीप दुर्घटनामा पाँच घाइते

सेरोफेरो

३० बैशाख, सुर्खेत । सुर्खेतबाट दैलेखको तल्लो डुङ्गेश्वरतर्फ जाँदै गरेको लु १ च ७७२९ नम्बरको बोलेरो जीप सुर्खेतको सिद्धपाइलामा दुर्घटना भएको छ । जीपमा सवार चालकसहित तीन जना गम्भीर घाइते छन् भने दुईजना सामान्य घाइते भएका छन् ।

2_1
घाइतेलाई उपचारको लागि अस्पताल लगिएको ट्राफिक प्रहरी गोपाल बोहोराले सोरोफेरोलाई बताए । जीप सडकबाट करीव तीन सय मिटर तल खसेको थियो ।

 

२०७४ बैशाख ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्