Birendranagar Municipality

नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गर्दे (लाइभ)

सेरोफेरो
नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गर्दे (लाइभ)

२४ चैत्र । नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गर्ने कार्यक्रम रहेको छ । दुवै देशका विच भएका विभिन्न समझदारीहरुको वक्तव्य मार्फत जानकारी दिन लागिएको हो ।

 

नेपालका प्रधानमन्त्री केपी ओली भारतको तीन दिने राजकीय भ्रमणमा छन् । भ्रमणको दोस्रो दिन दुवै देशका प्रधानमन्त्रीहरुले संयुक्त वक्तव्य जारी गर्ने भएका हुन् ।
हेर्नुहोस् लाइभ

२०७४ चैत्र २४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्