फाइल तस्विर
२६ चैत्र । सोमवार दिउसो करिव ३ः३० तिरको अविरल वर्षा र हावाहुरीका कारण चौकुने गाउँपालिकाका केहि घरमा क्षती पुर्यायको छ ।
हावाहुरीका कारण चौकुने गाउँपालिका वडा नं ७ का तुलबहादुर विष्ट, लक्ष्मी प्रसाद देवकोटा र दानबहादुर नेपालीको घरको जस्ता उडाएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी गरायको छ ।
हावाहुरीका कारण करिव तीनलाख बरावरको क्षती भएको समेत प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्