Birendranagar Municipality

मालपोतका कर्मचारी अख्तियारको फन्दामा

सेरोफेरो
मालपोतका कर्मचारी अख्तियारको फन्दामा

२७ चैत्र । मालपोत कार्यालय सुर्खेतका कर्मचारीहरु अख्तियारको फन्दामा परेका छन् । मालपोत कार्यालयको मुद्धा फाँटमा कार्यरत खरिदार धर्मराज सुवेदी र ओमबहादुर सुनारले सेवाग्राही वाट घुस रकम लिदै गर्दा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।

 

सेवाग्राही संग काम छिटो छरीतो गरिदिने भनि दुइ लाख रुपैया घुस लिदैगर्दा उनिहरुलाइ मोलपोत कार्यालयवाटै मंगलवार अख्यिारको टोलीले पक्राउ गरेको हो ।

Akhtiyar

 

२०७४ चैत्र २७ मा प्रकाशित

प्रतिकृया दिनुहोस्