Birendranagar Municipality

प्रधानमन्त्री ओलीको भावुक सम्बोधन, राराबाट के भने?

सेरोफेरो/मुगु
प्रधानमन्त्री ओलीको भावुक सम्बोधन, राराबाट के भने?

१ बैशाख । नयाँ बर्ष २०७५ को उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गरेका छन् । कर्णाली प्रदेशको पर्यटकीय स्थल रारा तालको किनारमा बसेर ओलीले १८ पेज लामो लिखित सम्बोधन पढेर सुनाएका छन् ।

 

रारा तालको सौन्दर्य देखेर मन्त्रमुग्ध भएका ओली सम्बोधनका क्रममा केही भावुक देखिन्थे । देश निर्माणको जिम्मा आफ्नो काँधमा आएको र यस महान् अवसरमा आफूलाई साथ दिन पनि उनले सबैलाई आग्रह गरेका छन् ।

 

प्रकृति, भावना र देशभक्ति मिसिएको उनको सम्बोधनमा नयाँ बर्षको शुभकामनादेखि विद्यार्थी भर्ना अभियानको शुरुवातको घोषणा गरिएको छ ।

 

सम्बोधनको पूर्ण पाठ :

२०७५ बैशाख १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्