Birendranagar Municipality

मध्यपश्चिमाञ्चल अस्पतालमा सांसद रावतद्धारा निरिक्षण तथा फलफुल वितरण

सेरोफेरो
मध्यपश्चिमाञ्चल अस्पतालमा सांसद रावतद्धारा निरिक्षण तथा फलफुल वितरण

४ बैशाख । सुर्खेत क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य नवराज रावतले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतको निरिक्षण गरेका छन् । अस्पतालको बन्न निर्माणाधिन भवन तथा अस्पतालको सेवाप्रवाह वारे रावतले जानकारी लिएका छन् ।

 

रावतले ८० बेडमा रहेक विरामीहरुलाई फलफुल तथा एक सय १५ थान तन्ना समेत वितरण गरेका छन् । निरिक्षणका क्रममा सेवाग्राहीले अस्पतालको चरम बेथितीबारे गुनासो पोखेका छन् । सर्वसाधरणहरुले डाक्टर समयमा नआउने तथा दिउसो करिव ३ बजेनै निजि क्लिनिकमा जाने गरेको दुखेसो पोखे ।

हेर्नुहोस् भिडियो :

 

२०७५ बैशाख ४ मा प्रकाशित

प्रतिकृया दिनुहोस्