७ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेश समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । प्राकृतिक रुपमा सुन्दर, खनिज तथा जडिवुटीले भरिपुर्ण प्रदेशको विकास र समृद्धि धेरै टाढा नभएको उनको भनाइ छ ।
उनले रारा तालका विषयमा पौराणीक कथनको समेत चर्चा गरेका थिए ।
भिडियो :
यस्तो बोले पर्यटन मन्त्री रविन्द्र अधिकारीले हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्