सोरोफेरो
३१ बैशाख, सुर्खेत । स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा जारी छ । निर्वाचन आयोगका अनुसार आइतबार विहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचनमा जनसहभागीता उत्साहजनक देखिएको छ । विहान सबेरैदेखि लाइनमा बसेर मतदाताहरु मतदान गरिरहेका छन् ।
प्रदेश ६ को केन्द्र वीरेन्द्रनगरका केही मतदान केन्द्रमा कैद गरिएका तस्वीरहरु :
खाली मतदान केन्द्र
मतपेटिका शिलबन्दी गर्दै
निर्वाचनको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरु
लाइनमा बृद्धबृद्धाहरु
मतपत्रमा हस्ताक्षर गर्दै मतदान अधिकृत
लाइनमा मतदाता
लाइनमा मतदाता
लाइनमा मतदाता
लाइनमा मतदाता
सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानी भोट हालेपश्चात्
सुरक्षा गस्ती
मतपत्रमा हस्ताक्षर गर्दै मतदान अधिकृत
भोट हाल्दै मतदाता
मतपत्र लिंदै मतदाता
मतपेटिकामा मतपत्र खसाल्दै
वीनपा १० का स्थानीयहरु भोट हाल्न लाइनमा
हवाई सुरक्षा अनुगमन
भोट हाल्दै मतदाता

वीनपा १५ पारेगाउँ स्थित नेरामावि केन्द्रमा मतदान हुँदै
प्रतिकृया दिनुहोस्