१४ बैशाख । कर्णाली प्रदेश सरकारले बिहिवार पेश गरेको बजेट माथि शुक्रवार छलफल भएको छ । शुक्रवार बसेको प्रदेशको १७ औं बैठकमा सांसदहरुले बजेटका सम्वन्धमा आ आफ्ना धारणाहरु राखेका छन् ।
धारण राख्दै सांसद जिवन बहादुर शाहीले बजेटका विभिन्न पक्षमा शुझाव पेश गरेका थिए । सांसदहरु धर्मराज रेग्मी, हिमबहादर शाही, गोपाल शर्मा, शुसिल थापा, ठम्मर विष्ट, वद्नी क्वारी बोहोरा, गणेश शर्मा, पद्मा खड्का, रातो कामी, अम्मर थापा, वीरबहादुर शाही, कौशिलावती खत्री, पदमबहादुर रोकाय र दान सिंह परियारले बजेटका विभिन्न पक्षमा सुझाव दिएका थिए ।
बैठक पुनः शनिवार दिउसो १ बजे बस्ने छ ।
प्रतिकृया दिनुहोस्