२१ बैशाख । नेपाली कांग्रेसले पदाधिकारीको टुङ्गो लगायको छ । सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र प्रकाशशरण महतलाई सहमहामन्त्री मनोनित गरेका हुन् ।
मनोनित तीनै जना नेता देउवा समूहका हुन् । पदाधिकारी मनोनयका लागि कांग्रेसले शुक्रवार ११ बजेका लागी बैठक बोलायको थियो । साँझ बसेको बैठकले पदाधिकारीको टुङ्गो लगायको हो । पदाधिकारी चयनमा पौडेल समुहले विरोध गरेको छ ।
तीनै जना नेता प्रतिनिधिसभाको चुनावमा पराजित हुन् । विमलेन्द्र निधि धनु्षा ३, पूर्ण खड्का सुर्खेत १ र प्रकाशशरण महत काठमाडौं ५ मा पराजित भएका हुन् ।
प्रतिकृया दिनुहोस्