२६ बैशाख । जाजरकोट डोल्पा मोटर सडक अन्तरर्गत खदागं त्रिपुराकोट सडक खण्डको सिउडेनीको चिप्ले भिरमा मंगलवार बेलुका ५ बजे तिर बलाष्टीन गरेको ढुङ्गा खस्दा २ जनाको मृतुु भएको छ ।
यसैगरी उक्त घटनामा १ जना गम्भीर घाइते भएका छन् । मंगलबार त्रीपुरा सुन्दरी नगरपालीका वडा न ६ अन्तरर्गत पर्ने चीप्ले चिरमा नेपाली सेनाले बलास्टिङ ं गर्दा आठविसकोट नगरपालीका वडा नं. १० का देव बहादुर चन्द, सोही नगरपालीका का १२ का अमृत रानाको मृत्यु भएको छ भने आठ विस कोट नगरपालीका का सत्य बहादुर शाही गम्भीर घाईते भएका छन् ।
ढुङ्गा पल्टियर उनिहरुको मृत्यु भएको जिल्ला प्रहरीक कार्यालय का प्रहरी नायब उपरिक्षक हरी प्रसाद शर्माले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्