Birendranagar Municipality

मतगणना जारी : सुर्खेतमा एमालेको अग्रता

१ जेठ, सुर्खेत । प्रदेश नं ६ को प्रस्तावीत राजधानी सुर्खेतमा नेकपा एमालेले अग्रता लिएको छ । आठ ओटा स्थानीय तहको मत गणनामा एमालेले पाँच स्थानमा अग्रता लिएको छ । नेपाली काँग्रेसले दुइ स्थानमा अग्रता लिएको छ भने माओवादी केन्द्रले एक स्थानमा अग्रता लिएको छ । सिम्ता गाउँपालिकामा माओवादी केन्द्रको विवाद कारण यो समाचार तयार पार्दा सम्म मत गणना सुरु हुन सकेको छैन ।


मत परिणाम विस्तृतमा :


वीरेन्द्रनगर नगरपालीका


मेयर :
देब कुमार सुवेदी (काँग्रेस) : ११९
बालाराम शर्मा (एमाले) : ११६
रत्न गाहा (माओवादी केन्द्र) : ४६

 

भेरीगंगा नगरपालीका


मेयर :
भुपेन्द्र बहादुर चन्द (काँग्रेस) : ३३३
यज्ञ प्रसाद ढकाल (एमाले) : ३०८
कृष्ण प्रसाद गिरी (माओवादी केन्द्र) : ३६२


पञ्चपुरी नगरपालीका


मेयर :

उपेन्द्र बहादुर थापा (काँग्रेस) : २३०
मान बहादुर वि.क (एमाले) : ३९६
धन बहादुर वि.क (माओवादी केन्द्र) : २४

 

लेकबेसी नगरपालीका


मेयर :

उमेश पौडेल (काँग्रेस) : ८६३
गगनसिंह सुनार (एमाले) : १३५७
खड्क बहादुर घर्ती (माओवादी केन्द्र) : २५६


गुर्वाकोट नगरपालीका


मेयर :

हस्त पुन (काँग्रेस) : ४४८
देब बहादुर खत्री (एमाले) : ७३२
हिरा बहादुर थापा (माओवादी केन्द्र) : ४६


चौकुने गाउँपालीका


प्रमुख: 

गजबहादुर जोशी (काँग्रेस) : ११९
धिर बहादुर शाही (एमाले) : ३७५
खड्क बहादुर वि.क (माओवादी केन्द्र) : ११८

 

बराहताल गाउँपालीका


प्रमुख :

तेज बहादुर बस्नेत (काँग्रेस) : ३५९
ताराकेशर गौतम (एमाले) : ३२७
बल बहादुर कठायत (माओवादी केन्द्र) : १८७


चिङ्गाड गाउँपालिका


प्रमुख :

देब बहादुर चन्द (काँग्रेस)  ३१२
बखत खत्री (एमाले) : २७२
बोधविक्रम जिसी (माओवादी केन्द्र) : ६०

 

सिम्ता गाउँपालीका


प्रमुख :

खड्क पोख्रेल (काँग्रेस) : मत गणना शुरु नभएको
कविन्द्र कुमार के.सी (एमाले) : मत गणना शुरु नभएको
झुप बहादुर वुढा (माओवादी केन्द्र) : मत गणना शुरु नभएको

 

 

२०७४ जेठ १ मा प्रकाशित

प्रतिकृया दिनुहोस्