Birendranagar Municipality

२९८ प्रहरी हबल्दारको बढुवा सिफारिस (नामसहित)

सेरोफेरो/काठमाडौं
२९८ प्रहरी हबल्दारको बढुवा सिफारिस (नामसहित)

३० वैशाख । नेपाल प्रहरीका करीब तीन सय प्रहरी हबल्दार असईमा बढुवा हुने भएका छन् । प्रहरी प्रधान कार्यालयले जनपद प्रहरीतर्फका २९८ जनालाई (सहायक निरीक्षक) असईमा बढुवा गर्न सिफारिस गरेको हो ।

 

शनिबार बसेको बढुवा समितिको बैठकले उनीहरुलाई बढुवा गर्ने निर्णय गरेको प्रहरी नायव उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

 

नामावली हेर्नुहोस् :

२०७५ बैशाख ३० मा प्रकाशित

प्रतिकृया दिनुहोस्