३ जेठ । सामान्यतया साइकल कस्तो हुन्छ? सबैले देखेकै हो । हलुका । सानो बाटोमा पनि चल्ने । बोकेर लैजान पनि सजिलो ।
तर गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा अचम्मको साइकल सूचीकृत भएको छ ।
बेल्जियमका इन्जिनियर जेफ पिटर्सले अचम्मको साइकल निर्माण गरेका छन् । जुन साइकलको वजन ८६० किलो छ ।
प्रतिकृया दिनुहोस्