३ जेठ । रुसकी एकाटेरिना लिजिना संसारकै अग्ली मोडेल बनेकी छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डसले हालसालै मात्र उक्त मान्यता दिएको हो ।
लिजिनाको उचाई ६ फिट ८.७७ इन्च रहेको छ । उनको देब्रे खुट्टा ५२.२ र दाहिने खुट्टा ५२ इन्च छ ।
उनले सबैभन्दा अग्लो खुट्टा हुने व्यक्तिको रेकर्ड समेत राखेकी हुन् ।
प्रतिकृया दिनुहोस्