५ जेठ । दोहोरी व्याटलबाट चर्चामा आएका प्रकाश सपूतले बोल माया गीत सार्वजनिक गरेका छन् ।
बोल माया गीतमा वर्तमान नेपाली समाजको चित्रण गरिएको छ । गीतले बैदेशिक रोजगारीमा जाने नेपालीहरुको कथालाई भिडियोमा उतार्न खोजेको छ ।
प्रकास सपूतको शब्द तथा संगीत रहेको उक्त गीतमा नारायण रायमाझी, शान्ति श्री परियार र प्रकाश सपूतको स्वर रहेको छ ।
भिडियो हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्