सेरोफेरो
२ जेठ, सुर्खेत । प्रदेश ६ का १० जिल्लाका जिल्ला सदरमुकामको ताजा मतपरिणाम यसप्रकार रहेको छ ।
वीरेन्द्रनगर नगरपालिका, सुर्खेत
नेपाली काँग्रेस, देवकुमार सुवेदी : ७९८
नेकपा एमाले, वालाराम शर्मा : ८३१
माओवादी केन्द्र, रत्नबहादुर गाहा : ६०८
नारायण नगरपालिका, दैलेख
नेपाली काँग्रेस, मणिराम रेग्मी : २७८७
नेकपा एमाले, रत्नबहादुर खड्का : २५६२
माओवादी केन्द्र, दानबहादुर महतरा :
भेरी नगरपालिका, जाजरकोट
नेपाली काँग्रेस, सनतकुमार कार्की : १६७२
नेकपा एमाले, सिपी घर्ती : १७७४
माओवादी केन्द्र, ढकवीर राना : १९४१
चन्दननाथ नगरपालिका, जुम्ला
नेपाली काँग्रेस, कान्तिका सेजुवाल : १०६२
नेकपा एमाले, शान्तिलाल महत : २८२
माओवादी केन्द्र, अशोक श्रेष्ठ : ६६९
शारदा नगरपालिका, सल्यान
नेपाली काँग्रेस, सुरेश अधिकारी : ९२६
नेकपा एमाले, रामकुमार खड्की : ८४०
माओवादी केन्द्र, प्रमोदकुमार श्रेष्ठ : ५६१
राप्रपा, मनोजकुमार प्रधान : ९०३
खाँडाचक्र नगरपालिका, कालिकोट
नेपाली काँग्रेस, पदमबहादुर शाही : ३९५
नेकपा एमाले, जसीप्रसाद पाण्डे : ४७२
माओवादी केन्द्र, लक्ष्मीप्रसाद चौलागाई : ३१५
छायाँनाथ रारा नगरपालिका, मुगु
नेपाली काँग्रेस, हरीजंग शाही : ३५६ (नेका र माके गठबन्धन)
नेकपा एमाले, जितबहादुर मल्ल : २७९
मुसीकोट नगरपालिका, रुकुम
नेपाली काँग्रेस, महेन्द्र केसी : २५४२
नेकपा एमाले, विमलकुमार पुन : ११५७
माओवादी केन्द्र, देवीलाल गौतम : २४६८
ठूलीभेरी नगरपालिका, डोल्पा
नेकपा एमाले, गणेशबहादुर शाही :
माओवादी केन्द्र, जुनकुमारी बोहोरा :
सिमकोट गाउँपालिका, हुम्ला
नेपाली काँग्रेस, पदमबहादुर लामा :
नेकपा एमाले, नरबहादुर रोकाय :
माओवादी केन्द्र, महेन्द्रबहादुर शाही :
प्रतिकृया दिनुहोस्