सेरोफेरो
२ जेठ, सुर्खेत । प्रदेश ६ को केन्द्रको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नम्वर १ मा नेकपा एमालेका गंगाराम सुनार विजयी भएका छन् । उनले नेपाली काँग्रेसका नवल गिरीलाई पराजित गरी वडाअध्यक्षमा विजयी भएका हुन् ।
सुनारले ११०२ मत प्राप्त गरी विजय हासिल गरेका हुन् भने उनका प्रतिद्वन्दीले ९९० मत प्राप्त गरेका थिए ।
प्रतिकृया दिनुहोस्