सेरोफेरो
२ जेठ, जाजरकोट । शिवालय गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका नरेन्द्र शाही विजयी भएका छन् । शाहीले नेपाली काँग्रेसका खड्ग विसीलाई दुई सय ७० मतअन्तरले पराजित गरेका थिए ।
नेपाली काँग्रेसका गीता शाहीलाई तीन सय मतले पछाडी पार्दै उपप्रमुखमा एमालेकै कुमारी थापा विजयी भएकी छन् ।
प्रतिकृया दिनुहोस्