१७ जेठ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अन्तरपार्टी निर्देशन जारी गरेका छन् । बिहिबार २१ पेज लामो निर्देशन जारी गरी ओली र दाहालले पार्टी एकता प्रक्रियामा सामेल हुन सम्पूर्ण सदस्यहरुलाई अपिल गरेका छन् ।
पूर्णपाठ :
प्रतिकृया दिनुहोस्