Birendranagar Municipality

डुङ्गेश्वर गाउँपालिकामा मल्ल विजयी

सेरोफेरो


२ जेठ, दैलेख । दैलेखको डुङ्गेश्वर गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसका नगेन्द्र मल्ल विजयी भएका छन् । मल्लले नेकपा एमालेका मान बहादुर विष्टलाइ ११८ को मतअन्तरले पराजित गरेका छन् ।

 

उनले दुइ हजार ७८७ मतका साथ विजयी भएका हुन् । एमालेका विष्टले दुइ हजार ६६९ मत प्राप्त गरेका हुन् ।

 

उप प्रमुखमा नेपाली काँग्रेसकी सिता ज्ञवाली विजयी भएकी छन् । उनले नेकपा एमालेकी कलावती न्यौपानेलाइ १० मतले पछाडी पार्दै विजयी भएकी हुन् । ज्ञवालीले दुइ हजार ६२८ मत प्राप्त गरेकी छन् ।

 

 

२०७४ जेठ २ मा प्रकाशित

प्रतिकृया दिनुहोस्