२० जेठ । नेपाल प्रहरीका २८ प्रहरी नायव उपरिक्षक (डिएसपी) प्रहरी उपरिक्षक (एसपी)मा बढुवा भएका छन् । शनिबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ रिक्त २८ प्रहरी उपरिक्षक पदमा बढुवा सिफारिस गरेको हो ।
प्रहरी नियमावली २०७१ (संशोधनसहित) को नियम २७ उपनियम ४ बमोजिम बढुवाको सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
सूची हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्