२० जेठ । प्रहरी प्रधान कार्यालयले ५५ प्रहरी निरीक्षकलाई प्रहरी नायव उपरिक्षक (डिएसपी)मा बढुवाका लागि सिफारिस गरेको छ । शनिबार बसेको बढुवा समितिको बैठकले जनपद समूहतर्फ रिक्त ५५ प्रहरी नायव उपरिक्षक पदमा उक्त बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेमा पहिलो नम्बरमा मिमबहादुर लामा, दोस्रोमा घनश्याम श्रेष्ठ, तेस्रोमा राजु पाण्डे, चौथोमा उमेश लम्साल र पाँचौमा किरणजंग कुँवर छन् ।
सूची हेर्नुहोस् :
प्रतिकृया दिनुहोस्