२० जेठ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको महत्वपूर्ण पर्यटकीय स्थल हो काँक्रेविहार । उपत्यकाको मध्यभागमा रहेको काँक्रेविहारको हाल पुनर्निर्माण भैरहेको छ । पुरातत्व विभागले उत्खनन् गरी यसको पुनर्निर्माण शुरु गरेको हो ।
महाभारतकालीन कला झल्किने उक्त मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्वीको धार्मिक गन्तव्य पनि हो ।
काँक्रेविहारको निर्माण कहिले भयो? कसले बनायो? र, कहिले भत्कियो? भन्ने विषयमा एकीन तथ्यहरु फेला परेको छैन ।
तस्बिर हेर्नुहोस् :























प्रतिकृया दिनुहोस्