सेरोफेरो
२ जेठ, सल्यान । सल्यान जिल्लाका ९ वटा स्थानको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार माओवादी केन्द्रले १२, नेपाली काँग्रेसले ४ र नेकपा एमालेले ७ वटा वडामा विजय हासिल गरेका छन् ।
माओवादी केन्द्र
१ कपुरकोट गाउँपालिकाको वडा नम्वर १ मा वालाराम खड्काको प्यानल
२ ढोरचौर गाउँ पालिका १ मा राम बहादुर बस्नेतको प्यानल
३ ढोरचौर गाउँपालिका २ मा रुद्र बहादुर बुढाथोकीको प्यानल
४ दार्मा गाउँपालिका ५ मा दुर्गा मल्लको प्यानल
५ दार्मा गाउपालिका ६ मा राम बहादुर केसीको प्यानल
६ बागचौर नपा ११ मा मोहन खड्का
७ बागचौर नपा १२मा दिपक वली
८ छत्रेश्वरी गापा २ बाट प्रेम खड्का
९ कपुरकोट २ मान बहादुर राना
१० रामपुर ६ मा टेक बहादुर पुलामी
११ दार्मा ४ मा चन्द्र बहादुर रावत
१२ दार्मा ३ शक्ती रोकाय
नेकपा एमाले
१ शारदा नगरपालिका १ बाट एमालेका नवराज बुढाथोकीको प्यानल
२ शारदा नगरपालिका २ बाट केशव सिंह श्रेष्ठको प्यानल
३ शारदा नगरपालिका ३बाट टोप बहादुर थापाको प्यानल
४ त्रिवेणी १ मा छवि केसीको प्यानल
५ ढोरचौर गाउपालिका ३ मा शालीकराम बुढाथोकी
६ बनगाड कुपिण्डे नगरपालिका १२ मा गोविन्द डांगी
७ बागचौर नपा २ मा घनश्याम शर्माको प्यानल
८ दार्मा गापा १ मा कवि कुमार चन्द
नेपाली काँग्रेस
१ वागचौर नगरपालिका १ मा नेत्र प्रसाद डाँगीको प्यानल
२ क्षत्रेश्वरीमा गाउ पालिका १ मा नेव बहादर शाहको प्यानल
३ कालीमाटी रामपुर ७ मा नयन सिं रानाको पुरै प्यानल
४ त्रिवेणी गाउपालिका २ मा मेघराज खड्का
५ शानपा ४ सुदन विष्टको प्यानल
जिल्लाका मंगलबार मतगणना भइरहेका ९ गाउँ र नगरपालिका मध्ये एमालेले ३ स्थानमा माओवादी केन्द्रले ४ स्थानमा र नेपाली काँग्रेसले २ स्थानमा अगुवाइ गरेका छन् ।
जिल्लाको कुमाख मालिका गांउ पालिका वडा नं २ मा भने आज मतदानहुने भएको छ । केही दिन अघि नेपाली कांग्रेसका उम्मेदवार को ज्यान गएपछि आज मतदान हुन लागेको हो ।
जिल्लाका ९ वटा स्थानीय तह मध्ये एमालेको ३, माओवादी केन्द्रको ३र काँग्रेसको ३अग्रता
शारदा नगरपालिका
नेपाली काँग्रेस, प्रमुख : सुरेश अधिकारी ९२७ उपप्रमुख : साबित्रा बस्नेत घर्ति ६२२
नेकपा एमाले, प्रमुख : राम कुमार खड्की ८४०उपप्रमुख : सरिता हमाल मल्ल ११२०
नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रमोद कुमार श्रेष्ठ ५६१ उपाध्यक्ष : झरणा वुढाथोकी ४०३
राप्रपा, अध्यक्ष : मनोज कुमार प्रधान ९०३
ढोरचौर गाउपालिका
नेपाली काँग्रेस अध्यक्ष : नरबिर चलाउने १०१० उपाध्यक्ष : बिमला रेउले ९५१
नेकपा एमाले अध्यक्ष : चित्र बहादुर चलाउने १५१०उपाध्यक्ष : पुष्पा वोहोरा १५४०
नेकपा माओवादी केन्द्र अध्यक्ष : नरविर चलाऊने ११९९ उपाध्यक्ष : भूमि वुढाथोकी १२५७
वागचौर नगरपालिका
नेपाली काँग्रेस, प्रमुख –गोरख बहादुर खत्री १४६४ उपप्रमुख –मेनका चन्द १२२२
नेकपा एमाले, प्रमुख : लोक बहादुर डागी १०६९ उपप्रमुख : ओका कुमारि खत्री ९६४
नेकपा माओवादी केन्द्र अध्यक्ष : लोकमान बुढाथोकी १५७९ उपाध्यक्ष : कल्पना पुन १४३४
वनगाड कुपिन्डे नगरपालिका
नेपाली काँग्रेस : तालमेल उपप्रमुख : दिपेन्द्र बिष्ट ७१३
नेकपा एमाले प्रमुख : गोविन्द कुमार पुन ९५६ उप प्रमुख : तालमेल
नेकपा माओवादी केन्द्र अध्यक्ष : कर्णवहादुर वुढाथोकी ९२९ उपाध्यक्ष : मञ्जु यरी ७७२
दार्मा गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : रामचन्द्र के.सी.१४४३ उपाध्यक्ष : तालमेल
नेकपा एमाले, अध्यक्ष : तालमेल उपाध्यक्ष : दल बहादुर केसी १३३२
नेकपा माओवादी केन्द्र अध्यक्ष : निम बहादुर केसी २७५० उपाध्यक्ष : टिका शर्मा वली २७४५
त्रिबेणी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : मान बहादुर डाँगी १८११ उपाध्यक्ष : करुणा खड्का १७४८
नेकपा एमाले, अध्यक्ष : लोकेन्द्र सिंह खड्का १२४४ उपाध्यक्ष : पवित्रा केसी १२०२
नेकपा माओवादी केन्द्र अध्यक्ष : अजय रोका ६०५ उपाध्यक्ष : लिलावती वुढा ६८७
राप्रपा अध्यक्ष : मंगलु पुन १८७
कपुरकोट गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : दुर्गा गिरी २२५ उपाध्यक्ष : ओकी महतरा २३७
नेकपा एमाले अध्यक्ष : भिम बहादुर सेन ८८९ उपाध्यक्ष : तिला बुढा मगर ८६३
नेकपा माओवादी केन्द्र अध्यक्ष : प्रकाश भरारी ७६७ उपाध्यक्ष : एलिना राना ७८३
कालिमाटी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : भरत पुन ७७७ उपाध्यक्ष : कमला अधिकारी ६२२
नेकपा एमाले अध्यक्ष : दान बहादुर खत्री केसी ६३९ उपाध्यक्ष : सहनशिलता ओलि डाँगी ७२२
नेकपा माओवादी केन्द्र अध्यक्ष : पुरुषोत्तम भट्टराई ९०३ उपाअध्यक्ष : प्रिती डिसी विसि ९४७
छत्रेश्वरी गाउँपालिका
नेपाली काँग्रेस, अध्यक्ष : सन्तोष के.सी.९३७ उपाध्यक्ष : सिता के.सी. ९३३
नेकपा एमाले अध्यक्ष : ओज बहादुर बुढाथोकी ६६७ उपाध्यक्ष : बुद्ध कुमारी खत्री केसी ६७१
नेकपा माओवादी केन्द्र अध्यक्ष : चित्र वहादुर केसी ९९४ उपाध्यक्ष : राधा कुमारी शर्मा घर्ति ९२८
प्रतिकृया दिनुहोस्