सेरोफेरो
२ जेठ, ललितपुर । मुलुककै राजधानी रहेको काठमाडौं उपत्यकामा नेकपा एमालेले पहिलो खाता खोलेको छ । ललितपुरको महाँकाल गाउँपालिका अध्यक्षमा एमालेका रामचन्द्र दाहालको जितपश्तचात् एमालेले विजयी शुरुवात गरेको हो ।
उनले दुई हजार ८० मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भिमसेन घिमिरेले एक हजार सात सय २२ मत पाएका थिए ।
उपाध्यक्षमा एमालेकै कमला तामाङ विजयी भएकी छन् ।
प्रतिकृया दिनुहोस्