सेरोफेरो
३ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्वर ३ मा नेपाली काँग्रेसका भुपेन्द्र खत्री वडाध्यक्ष पदमा प्यानलसहित विजयी भएका छन् । उनले नेकपा एमालेका उमेदवार धनबहादुर बुढालाई ४९३ मतले पछि पार्दै जित हात पारेका हुन् । खत्रीले १३६५ मत प्राप्त गरेका थिए ।
विजयी भुपेन्द्र खत्री नेपाली काँग्रेस सुर्खेतका सचिव हुन् ।
प्रतिकृया दिनुहोस्