Birendranagar Municipality

वीनपा २ मा एमालेको प्यानलै विजयी

सेरोफेरो
३ जेठ, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर २ को अध्यक्षमा बलबहादुर रोकाय सहित नेकपा एमालेको प्यानलले जितेको छ ।

 

रोकायले एक हजार पाँच सय ५० मत र उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका लालबहादुर चौधरीले एक हजार चार सय १४ मत प्राप्त गरेका थिए ।

प्रतिकृया दिनुहोस्